मेयर बालेनको डिपफेक भिडियो बनाई अवैध सट्टेबाजीको प्रचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को डिपफेक भिडियो प्रयोग गरी नेपालमा गैरकानुनी मानिने अनलाइन सट्टेबाजी प्लेटफर्मको प्रचार गरिएको पाइएको छ । ‘आईबेट ९७ नेपाल’ नामक सट्टेबाजी प्लेटफर्मले शाहको भिडियोलाई दुरुपयोग गर्दै अवैध प्रचार गरेको हो । कलाकार सन्दीप क्षेत्रीले सञ्चालन गर्ने ‘ह्वाट द फ्लप’ कार्यक्रममा अतिथि बनेका शाहको वास्तविक भिडिओलाई तोडमोड गरी सट्टेबाजीको प्रचारमा प्रयोग गरिएको देखिन्छ । उक्त डिपफेक भिडियोमा प्रस्तोता क्षेत्रीले शाहलाई ‘फुर्सद...

What's Your Reaction?






