विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने

काठमाडौँ । चीनले अन्तरिक्षमा एआईमा आधारित सुपर कम्प्युटर सञ्जाल निर्माणको काम सुरु गरेको छ । चीनले हालै १२ ओटा स्याटलाइट प्रक्षेपण गरी सुपर कम्प्युटर निर्माणको काम सुरु गरेको हो ।  स्पेस न्युजका अनुसार यो परियोजना अन्तर्गत चीनले २८०० स्याटलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । त्यसका लागि पहिलो चरणमा १२ ओटा स्याटलाइट अन्तरिक्षमा पठाइएको हो ।  चीनको एडीए स्पेस, झिजियाङ प्रयोगशाला र नेइजाङ हाई-टेक जोनले निर्माण गरेका ती स्टाटलाइट पृथ्वीमा डेटा पठाएर प्रशोधन नगरी आफैले सङ्कलन गरेका डेटा प्रशोधन गर्नेछन् । यो प...

May 19, 2025 - 10:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register