एनआईसी एशिया बैंकको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौँ । एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ । काठमाडौँ महानगरपालिका २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको कमलादी शाखा चैत्र १० गते आइतबारदेखि नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको हो । बैंकको कमलादी शाखा सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ । नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त […]

Mar 24, 2025 - 06:40
 0
एनआईसी एशिया बैंकको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडौँ । एनआईसी एशिया बैंकको कमलादी शाखा नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको छ । काठमाडौँ महानगरपालिका २८, कमलादीमा सञ्चालनमा रहेको बैंकको कमलादी शाखा चैत्र १० गते आइतबारदेखि नजिकैको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।

बैंकको कमलादी शाखा सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।

नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ कारोबार चैत्र १२ गतेबाट नयाँ ठाउँबाट सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register