अर्थतन्त्र मन्दीमा धकेलेको ‘कोभिड १९ लकडाउन’को ५ वर्ष (तस्विरहरु)

काठमाडौँ । चीनको वुहानबाट सुरु भएर कोभिड-१९ विश्वभर फैलिएको थियो । कोभिड फैलिएपछि संसारका सबै देशहरुमा लकडाउन गर्नुपरेको थियो । कारण सर्वसाधारण व्यापक प्रभावित हुनुका साथै अर्थतन्त्र चौपट भएको थियो । मान्छे देखि मान्छे भाग्नु पर्ने अवस्था सिर्जना भएको थियो । तस्बिरमा हेर्नुहोस कोभिड-१९ देशव्यापी लकडाउनको पाँच वर्ष :

Mar 24, 2025 - 07:40
 0
अर्थतन्त्र मन्दीमा धकेलेको ‘कोभिड १९ लकडाउन’को ५ वर्ष (तस्विरहरु)

काठमाडौँ । चीनको वुहानबाट सुरु भएर कोभिड-१९ विश्वभर फैलिएको थियो । कोभिड फैलिएपछि संसारका सबै देशहरुमा लकडाउन गर्नुपरेको थियो ।

कारण सर्वसाधारण व्यापक प्रभावित हुनुका साथै अर्थतन्त्र चौपट भएको थियो । मान्छे देखि मान्छे भाग्नु पर्ने अवस्था सिर्जना भएको थियो । तस्बिरमा हेर्नुहोस कोभिड-१९ देशव्यापी लकडाउनको पाँच वर्ष :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register