झापामा क्षयरोग दिवस : बिरामीलाई पोषण सामग्री

झापा, ११ चैत । झापामा विश्व क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजनामा झापा गाउँपालिकामा बिरामीलाई पोषण सामग्री वितरणसँगै सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा झापा गाउँपालिकाका २८ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरिएको थियो । चना/ मटर एक/एक केजी र एक क्यारेट अण्डा वितरण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन [...] The post झापामा क्षयरोग दिवस : बिरामीलाई पोषण सामग्री appeared first on Jhapa Online.

Mar 24, 2025 - 15:48
 0
झापामा क्षयरोग दिवस : बिरामीलाई पोषण सामग्री

झापा, ११ चैत । झापामा विश्व क्षयरोग दिवस मनाइएको छ ।

स्वास्थ्य कार्यालय झापाको आयोजनामा झापा गाउँपालिकामा बिरामीलाई पोषण सामग्री वितरणसँगै सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा झापा गाउँपालिकाका २८ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरिएको थियो । चना/ मटर एक/एक केजी र एक क्यारेट अण्डा वितरण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो ।

कार्यक्रममा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद न्यौपाने लगायतले बिरामीलाई पोषण सामग्री वितरण गर्नुभएको थियो ।

The post झापामा क्षयरोग दिवस : बिरामीलाई पोषण सामग्री appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register