मधेस सुदूरपश्चिमविरुद्ध १०२ रनमा अलआउट
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमविरुद्ध मधेस १०२ रनमा अलआउट भएको छ । एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको मधेस ४२.३ ओभरमा १०२ रन बनाएर अलआउट भएको हो । मधेसका लागि प्रदिप पासवानले २३ रन बनाए । पवन सराफले १९ तथा दिपेश दास र रुपेश सिंहले १२–१२ रन बनाए । सुदूरपश्चिमका लागि […]

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमविरुद्ध मधेस १०२ रनमा अलआउट भएको छ ।
एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको मधेस ४२.३ ओभरमा १०२ रन बनाएर अलआउट भएको हो ।
मधेसका लागि प्रदिप पासवानले २३ रन बनाए । पवन सराफले १९ तथा दिपेश दास र रुपेश सिंहले १२–१२ रन बनाए ।
सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले ४–४ विकेट लिए । नारायण जोशी र विकास आग्रीले १–१ विकेट लिए ।
What's Your Reaction?






