कुलमान हटाउने सरकारको निर्णयपछि विद्युत प्राधिकरणमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध ! (तस्विरहरु)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्राकिरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै हुलदंगा हुनसक्ने भन्दै सरकारले प्राधिकरणमा सुरक्षा व्यवस्था कडा पारेको हो । हाल प्राधिकरणको केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । योसँगै प्राधिकरणको मुख्यालयमा सर्वसाधारणलाई प्रवेशमा पनि रोक लगाइएको छ । बाँकी तस्विरमा […]

Mar 25, 2025 - 06:42
 0
कुलमान हटाउने सरकारको निर्णयपछि विद्युत प्राधिकरणमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध ! (तस्विरहरु)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्राकिरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै हुलदंगा हुनसक्ने भन्दै सरकारले प्राधिकरणमा सुरक्षा व्यवस्था कडा पारेको हो ।

हाल प्राधिकरणको केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । योसँगै प्राधिकरणको मुख्यालयमा सर्वसाधारणलाई प्रवेशमा पनि रोक लगाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register