चार महिनादेखि एनसेलका ग्राहक लगातार घटेका घट्यै, गुमायो साढे ५ लाख बढी प्रयोगकर्ता

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पछिल्लो चार महिनादेखि लगातार रूपमा ग्राहक गुमाउँदै गइरहेको पाइएको छ । गत कात्तिक पछिका हरेक महिनामा कम्पनीका ग्राहक लगातार घट्न थालेका हुन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआईएस रिपोर्ट अनुसार कात्तिक २०८१ मा एनसेलको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड ४९ लाख ९१ हजार १६ रहेको थियो । तर त्यसयता फागुन मसान्तसम्म आइपुग्दा कम्पनीले ५ लाख ५७ हजार ७५८ ग्राहक गुमाइसकेको देखिन्छ । नेपाल टेलिकम र एनसेलको पछिल्लो ६ महिनाको ग्राहक आध...

Mar 25, 2025 - 07:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register