माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी सजिलो र छिटो हुने
काठमाडौं । सिटीटेकले नेपालमा पहिलो पटक ‘गेटपे’ सेवा माछापुच्छ्रे बैंकमा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा सञ्चालनमा आएको यस सेवाले डिजिटल भुक्तानी प्रणालीलाई सरल र सुरक्षित बनाउने बताइएको छ । बैंक र वित्तीय संस्थाहरुलाई एकै स्थानमा सबै भुक्तानी व्यवस्थापन गर्न मद्दत गर्नेगरी गेटपे विकास गरिएको हो । ‍यो सेवा प्रयोग गर्दा व्यापारिक संस्थाहरूले आफ्ना सबै कारोबारहरू एकै ठाउँमा प्राप्त गर्नसक्ने दाबी गरिएको छ । सिटीटेकका अनुसार गेटपे सेवाले भुक्तानी...

What's Your Reaction?






