ताम्राकार कम्प्लेक्समा नयाँ एप्पल सर्भिस सेन्टर

काठमाडौं । इजी मोबाइल केयरले काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौँ तल्लामा एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यस सेन्टरमा आईफोन, आईप्याड, म्याकबुक, एयरबड, एप्पलवाच लगायतका डिभाइसको मर्मत तथा ममर्तपछिको ग्यारेन्टी सुनिश्चितता गरिने कम्पनीले जनाएको छ । इजी मोबाइल केयरका प्रबन्ध निर्देशक संजित पौडेलले भने, “हामीसँग लामो अनुभव छ र यसै अनुभवलाई उपयोग गर्दै एप्पल सर्भिस सेन्टर सुरु गरेका हौं । यसमा ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिने हाम्रो मुख्य उद्देश्य हो ।” आगामी दिनमा ग्राहकको आवश्यकता ...

Feb 21, 2025 - 09:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register