यस्तो छ समाजवादी मोर्चाको विरोध प्रदर्शन रुट

काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा गर्न लागेको विरोध प्रदर्शनको रुट तय भएको छ । जसअनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ । १ बजेदेखि हुने बृहत् जनसभाको कार्यक्रमिक मञ्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा रहने मोर्चाले जनाएको छ ।

Mar 27, 2025 - 05:58
 0
यस्तो छ समाजवादी मोर्चाको विरोध प्रदर्शन रुट

काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार गणतन्त्रको पक्षमा गर्न लागेको विरोध प्रदर्शनको रुट तय भएको छ ।

जसअनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ ।

१ बजेदेखि हुने बृहत् जनसभाको कार्यक्रमिक मञ्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा रहने मोर्चाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register