‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन (तस्विरहरु)

काठमाडौँ । कुलमान घिसिङ्गको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन गरेको छ । बिहीबार राप्रपाले माइतीघरमा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मन्त्रीपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘भ्रस्ट सरकार खारेज गरौँ’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ’ लगायतका नारा लगाएका छन् । बाँकि तस्विरमा हेर्नुहोस्: 

Mar 27, 2025 - 08:59
 0
‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन (तस्विरहरु)

काठमाडौँ । कुलमान घिसिङ्गको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन गरेको छ । बिहीबार राप्रपाले माइतीघरमा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘मन्त्रीपरिषद्‌को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘भ्रस्ट सरकार खारेज गरौँ’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ’ लगायतका नारा लगाएका छन् । बाँकि तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register