कुलमानको समर्थनमा टुकी बालेर प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै ललितपुर महानगरपालिका अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले सरकारले कुलमानलाई हटाएर देशलाई फेरि टुकी युग तिर लैजान खोजेको भन्दै मा आज (बिहीबार) टुकी बालेर प्रदर्शन गरेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाएको थियो । त्यसको विरोधमा उपत्यकामा […]

Mar 27, 2025 - 13:31
 0
कुलमानको समर्थनमा टुकी बालेर प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै ललितपुर महानगरपालिका अगाडि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले सरकारले कुलमानलाई हटाएर देशलाई फेरि टुकी युग तिर लैजान खोजेको भन्दै मा आज (बिहीबार) टुकी बालेर प्रदर्शन गरेका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाएको थियो । त्यसको विरोधमा उपत्यकामा दिनहुँ जस्तो विरोध प्रदर्शन भइरहेका छन् ।

तस्वीरहरू:-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register