उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार, तीन जना पक्राउ

काठमाडौं । भारतको उत्तराखण्डमा १६ महिनादेखि अमानवीय रूपमा बन्धक बनाइएका ५७ जना नेपालीको उद्धार गरी कैलाली ल्याइएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो। पीडितहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर पैसा असुली बन्धक बनाइएको थियो। उद्धारपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ। घटनामा संलग्न तीन […]

Jun 26, 2025 - 04:28
 0
उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार, तीन जना पक्राउ

काठमाडौं ।

भारतको उत्तराखण्डमा १६ महिनादेखि अमानवीय रूपमा बन्धक बनाइएका ५७ जना नेपालीको उद्धार गरी कैलाली ल्याइएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो।

पीडितहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर पैसा असुली बन्धक बनाइएको थियो। उद्धारपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ। घटनामा संलग्न तीन जनालाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register