निषेधित क्षेत्र तोड्न खोजेपछि राजावादीमाथि अश्रुग्यास प्रहार (तस्वीरहरू)

काठमाडौं । राजतन्त्र पक्षधरले तीनकुनेमा निषेधित रेखा तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बानेश्वरतर्फबाट भीड बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । यसअघि पनि प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । बल प्रयोग गरेपछि प्रदर्शनकारी पछि हटेको प्रहरीले बताएको थियो । हेरौँ, तस्वीरहरू –

Mar 28, 2025 - 07:44
 0
निषेधित क्षेत्र तोड्न खोजेपछि राजावादीमाथि अश्रुग्यास प्रहार (तस्वीरहरू)

काठमाडौं । राजतन्त्र पक्षधरले तीनकुनेमा निषेधित रेखा तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

बानेश्वरतर्फबाट भीड बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

यसअघि पनि प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । बल प्रयोग गरेपछि प्रदर्शनकारी पछि हटेको प्रहरीले बताएको थियो ।

हेरौँ, तस्वीरहरू –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register