नेपाल सुपर लिग: ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ पार्टनरको रूपमा साथ दिने भएको छ । यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीबीच सम्झौता भएको छ । एनएसएलको तेस्रो सिजन यही शनिबारदेखि सुरु हुँदैछ, जसअन्तर्गत ललितपुर सिटी एफसीले आफ्नो पहिलो खेल साँझ ६ बजे काठमाडौं रेजर्स एफसीविरुद्ध खेल्नेछ ।  यस सिजनमा ललितपुर सिटी एफसीसहित सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्य क्लबहरूमा काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी...

Mar 28, 2025 - 07:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register