सात महिनामै थपिए साढे २९ लाख फोरजी ग्राहक

काठमाडौं । नेपालमा पछिल्लो सात महिनामा साढे २९ लाख बढी फोरजी ग्राहक थपिएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार गत साउनदेखि माघ मसान्तसम्म फोरजी सेवा चलाउने ग्राहक २९ लाख ६४ हजार ६२५ थपिएका हुन् । असार २०८१ सम्ममा दुई करोड २२ लाख फोरजी ग्राहक थिए भने माघ २०८१ सम्ममा यो संख्या बढेर दुई करोड ५१ लाख पुगेको छ, जुन कुल जनसंख्याको ८६.४० प्रतिशत हुन आउँछ ।  यसबीचमा दूरसञ्चार बजारमा नेपाल टेलिकमको हिस्सा खुम्चिएको छ । सिम सब्सक्रिप्सनको आधारमा हाल टेलिकमको बजार हिस्सा ५४.२० प्रतिशत रहेको छ भने ए...

Mar 7, 2025 - 09:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register