ट्वीटर खरिद गर्दा वित्तीय पारदर्शिता उल्लङ्घन गरेको आरोपमा मस्कविरुद्ध मुद्दा दायर
काठमाडौं । एलन मस्कले ट्वीटर (हाल एक्स) खरिद गर्दा प्रारम्भिक शेयर खरिदको विषय समयमै नखुलाएको भन्दै मुद्दा दायर भएको छ । अमेरिकी वित्तीय नियामक निकाय धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले हालै वाशिङ्टन डीसीस्थित संघीय अदालतमा दायर गरेको मुद्दामा मस्कले पाँच प्रतिशत प्रारम्भिक शेयर खरिदको जानकारी समयमै नदिएर धितोपत्र नियम उल्लङ्घन गरेको आरोप लगाएको छ । एसईसीका अनुसार, मस्कले ट्वीटरको शेयर खरिद गर्दा १५ करोड डलर कम तिर्न पाएको कारण उनले शेयर मूल्य कृत्रिम रूपमा घटाउन भूमिका खेलेका थिए । मस्कले २०२...

What's Your Reaction?






