तीनकुनेमा अश्रुग्यास प्रहार, बिथोलियो राजावादीको आन्दोलन

काठमाडौँ । राजावादीको आन्दोल बिथोलिएको छ । प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा आन्दोलन नै बिथोलिएको हो । अवस्था तनावग्रस्त भएपछि प्रहरीले तीनकुनेमा अश्रुग्यास प्रहार गरेको छ ।

Mar 28, 2025 - 07:59
 0
तीनकुनेमा अश्रुग्यास प्रहार, बिथोलियो राजावादीको आन्दोलन

काठमाडौँ । राजावादीको आन्दोल बिथोलिएको छ । प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप हुँदा आन्दोलन नै बिथोलिएको हो ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले तीनकुनेमा अश्रुग्यास प्रहार गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register