एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी (तस्वीरहरू)
काठमाडौं । राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । कार्यालयको कुर्सी बाहिर ल्याएर आगो लगाइएको छ भने सिसा पनि फुटाइएको छ । तस्वीरहरू –

काठमाडौं । राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।
कार्यालयको कुर्सी बाहिर ल्याएर आगो लगाइएको छ भने सिसा पनि फुटाइएको छ ।
तस्वीरहरू –
What's Your Reaction?






