राजावादीको प्रदर्शन उग्र बनेसँगै काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू

काठमाडौं । राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू लगाएको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु लगाएको हो । साँझ ४:२५ देखि राती १० बजेसम्मका लागि बानेश्वर तिनकुने क्षेत्रमा कर्फ्यू जारी गरेको हो । यस्तो […]

Mar 28, 2025 - 11:23
 0
राजावादीको प्रदर्शन उग्र बनेसँगै काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू

काठमाडौं । राजावादीहरूले  तीनकुने क्षेत्रमा  गरेको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू लगाएको छ । राजावादी प्रदर्शनकारी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि सम्भावित दुर्घटनालाई टार्न काठमाडौँ प्रशासनले कर्फ्यु लगाएको हो ।

साँझ ४:२५ देखि राती १० बजेसम्मका लागि बानेश्वर तिनकुने क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।

यस्तो सूचना:

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register