यू-१९ एसिया कप : नेपाल र बङ्गलादेश बीचको खेल वर्षाले प्रभावित

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’अन्तर्गत नेपाल र बङ्गलादेश बीचको खेल वर्षाको कारण प्रभावित भएको छ । वर्षाले टससमेत हुन नसकेको एसीसीले जनाएको छ । यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एकरएक अङ्क बाँडेका थिए । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा […]

Dec 20, 2024 - 06:47
 0
यू-१९ एसिया कप : नेपाल र बङ्गलादेश बीचको खेल वर्षाले प्रभावित

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’अन्तर्गत नेपाल र बङ्गलादेश बीचको खेल वर्षाको कारण प्रभावित भएको छ ।

वर्षाले टससमेत हुन नसकेको एसीसीले जनाएको छ ।

यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एकरएक अङ्क बाँडेका थिए ।

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।

यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक/एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register