चिप्लो सडकदेखि अफ-रोडसम्म ढुक्कले चलाउन सकिने एथर इलेक्ट्रिक स्कुटर बजारमा, कति होला मूल्य ?
काठमाडौं । वैद्य इनर्जी प्रालिले नेपाली बजारमा एथर ईभीको २०२५ संस्करण सार्वजनिक गरेको हो । शनिबार एक कार्यक्रम गर्दै कम्पनीले ‘४५०एक्स’ र ‘४५०एस’ मोडेलका इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । ‘बाइक्स अफ स्कुटर’ उपनाम दिइएको एथर ४५०एक्स बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध हुने कम्पनीले जनाएको छ । यो सुविधाले स्कुटरलाई थप सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउने कम्पनीको दाबी छ । “बहु-मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पांग्रालाई अ...

What's Your Reaction?






