अल जजिराको कपिराइट स्ट्राइकले बन्द भएको नेपाल टेलिभिजनको युट्युब च्यानल ५ महिनापछि फिर्ता

काठमाडौँ । कतारी सञ्चारमाध्यम अल जजिराको कपिराइट स्ट्राइकका कारण बन्द भएको नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल करिब चार महिनापछि फिर्ता आएको छ । नेपाल टेलिभिजनका चार ओटै च्यानल क्रमशः सोमबारसम्म फिर्ता आएका हुन् । टेलिभिजनको डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारी पाएका नायब महाप्रबन्धक (डीजीएम) चिन्तामणि बरालले लामो कूटनीतिक प्रयासपछि युट्युब च्यानल फिर्ता ल्याउन सफल भएको जानकारी दिए । “हामीले प्राविधिक रूपमा केही गरेनौँ, सबै काम कूटनीतिक माध्यमबाट अघि बढायौँ । हामीलाई केही संस्थाहरूले युट्युब च्यानल फिर्ता ...

Aug 13, 2025 - 10:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register