काठमाडौंको बुढानीलकण्ठमा बसेर अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी कारोबार गर्ने २३  भारतीय पक्राउ

काठमाडौं । नेपाल बसेर अवैध अनलाइन सट्‍टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २३ जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार राति बुढानीलकण्ठ नगरपालिकाको एक घरमा छापा हानी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको एक घरमा प्रहरीले राति छापा मारेको थियो । त्यस क्रममा २३ भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट ८८ थान मोबाइल र १० थ...

Feb 10, 2025 - 06:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register