राजेन्द्र लिङ्देनको चेतावनी – व्यवस्था सुधार नभए गणतन्त्र उल्टिन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवस्था सुधार नभए गणतन्त्र उल्टिने चेतावनी दिएका छन् । सोमबार संसद् बैठकमा उनले गणतन्त्रीवादीलाई लक्षित गर्दै राजातन्त्र हटाएर लुटतन्त्र मच्चाइरहेकोसमेत बताएका छन् । उनले भने, “राजा हटाएर कुन खालको लुटतन्त्र मच्चाइरहेको छ भन्ने जनताले राम्ररी बुझेका छन् । राजा हटाउने बित्तिकै कसले व्यापार बढायो ? यदि यस्तै […]

Mar 31, 2025 - 08:34
 0
राजेन्द्र लिङ्देनको चेतावनी – व्यवस्था सुधार नभए गणतन्त्र उल्टिन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवस्था सुधार नभए गणतन्त्र उल्टिने चेतावनी दिएका छन् ।

सोमबार संसद् बैठकमा उनले गणतन्त्रीवादीलाई लक्षित गर्दै राजातन्त्र हटाएर लुटतन्त्र मच्चाइरहेकोसमेत बताएका छन् ।

उनले भने, “राजा हटाएर कुन खालको लुटतन्त्र मच्चाइरहेको छ भन्ने जनताले राम्ररी बुझेका छन् । राजा हटाउने बित्तिकै कसले व्यापार बढायो ? यदि यस्तै हो भने व्यवस्था सुधार नभए गणतन्त्र उल्टिन्छ ।”

उनले तीनकुने घटनामा न्यायीक छानबिन आयोग बनाएर अनुसन्धान गर्न माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register