भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो

काठमाडौं । भेरी नदीमा बेपत्ता भएका पुरूषको शव निकालिएको छ । सुर्खेतको सिम्ता गाउँपालिकाका ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो । उनी बुधबार सुर्खेतको सिम्ता–४ स्थित भेरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहीबार दिउँसो ५० […]

Apr 24, 2025 - 11:06
 0
भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो

काठमाडौं । भेरी नदीमा बेपत्ता भएका पुरूषको शव निकालिएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिकाका ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो ।

उनी बुधबार सुर्खेतको सिम्ता–४ स्थित भेरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो ।

सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register