प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइँदै
काठमाडौं । राष्ट्रियसभाबाट बहुमतले पारित भएको प्रतिस्थापन विधेयकको सन्देश प्रतिनिधि सभा बैठकमा सुनाइएको छ । सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा राष्ट्रियसभाको सन्देश सुनाएका हुन् । अब उक्त प्रतिस्थापन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आजै राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको लागि पठाइने बताए । “राष्ट्रपति कार्यालयमा पठाउने तयारी हुँदैछ, आजै पठाइन्छ,” उनले […]

काठमाडौं । राष्ट्रियसभाबाट बहुमतले पारित भएको प्रतिस्थापन विधेयकको सन्देश प्रतिनिधि सभा बैठकमा सुनाइएको छ ।
सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा राष्ट्रियसभाको सन्देश सुनाएका हुन् ।
अब उक्त प्रतिस्थापन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आजै राष्ट्रपति कार्यालयमा प्रमाणीकरणको लागि पठाइने बताए । “राष्ट्रपति कार्यालयमा पठाउने तयारी हुँदैछ, आजै पठाइन्छ,” उनले भने ।
What's Your Reaction?






