मङ्गलवार राती देखि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चालु सङ्घीय संसद्को दुवै सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अबेर बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न मङ्गलवार राती १२ बजे देखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्री समेत रहेका सरकारका प्रवक्ता तथा पृथ्वी सुब्बा गुरुङले अधिवेशन […]

Mar 31, 2025 - 18:46
 0
मङ्गलवार राती देखि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले चालु सङ्घीय संसद्को दुवै सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अबेर बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न मङ्गलवार राती १२ बजे देखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सूचना तथा सञ्चार मन्त्री समेत रहेका सरकारका प्रवक्ता तथा पृथ्वी सुब्बा गुरुङले अधिवेशन अन्त्यको निर्णय भएको बताएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register