अन्डरवाटर फोटोग्राफीदेखि ड्रिल टेस्टसम्म सबैमा पास ओप्पो ए फाइभ प्रो
अन्डरवाटर फोटोग्राफीको लागि प्रचार गरिएको ओप्पो ए फाइभ प्रो नेपाली बजारमा आइसकेको छ । यो फोन ड्युराबिलिटी टेस्टको लागि गर्न सकिने जति टेस्ट सबैमा पास भएको छ । यसको मूल्य ३३ हजार रुपैयाँ रहेको छ । आज म यही फोनको थप चर्चा गर्दैछु: लुक्सको हिसाबले, यो फोन ठिकै छ । हामीले आजभोलि पाउने स्मार्टफोनको साझा डिजाइन नै हो, जसमा डुअल क्यामेरा मोड्युल छ । यो फोन दुईवटा लुक्स मा उपलब्ध छ – स्मूथ म्याट फिनिश र लेदर फिनिश । मसँग भएको फोन ब्युटिफुल ओलिभ ग्रिन कलर मा छ, जसमा भेगन लेदर डिजाइन दिइएको...

What's Your Reaction?






