टिकटक खरिदको अन्तिम दौडमा अमेजन पनि, कसले बाजी मार्ला ?

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी अमेजनले चर्चित भिडिओ शेयरिङ एप टिकटकको सम्पूर्ण स्वामित्व खरिद गर्ने प्रस्ताव गरेको छ । अमेरिकी सरकारले चिनियाँ स्वामित्वबाट टिकटक अलग गर्ने वा प्रतिबन्ध लगाउने अन्तिम म्याद नजिकिँदै गर्दा अमेजनले अप्रत्याशित रूपमा यस्तो प्रस्ताव अघि सारेको हो । टिकटक खरिद प्रक्रियामा संलग्न विभिन्न पक्षहरूले भने अमेजनको प्रस्तावलाई गम्भीर रूपमा नलिएको जनाएका छन् । प्रस्ताव अमेरिकी उपराष्ट्रपति जेडी भान्स र वाणिज्य सचिव हावर्ड लुटनिकलाई सम्बोधन गरिएको पत्रमार्फत गरिएको जनाइएको छ । टिकटकको स्वामित्वलाई लिएर वाशिङ्टन...

Apr 4, 2025 - 05:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register