मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकबाट नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । महाप्रसाद अधिकारीको कार्यकाल आइतबारदेखि नै सकिएको छ ।

Apr 7, 2025 - 06:46
 0
मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको बैठकबाट नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ ।

महाप्रसाद अधिकारीको कार्यकाल आइतबारदेखि नै सकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register