नेपालमै जब बुवाले छोरीलाई करणी गरेको भिडिओ आफ्नो गुगल ड्राइभमा राखे…

  काठमाडौं । केही दिनअघि अमेरिकाको ‘नेसनल सेन्टर फर मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेन’ (नेकमेक) ले नेपालको साइबर ब्युरोलाई एउटा सूचना पठायो । नेकमेक भनेको हराएका तथा जोखिममा परेका बालबालिकाको हकहितका लागि काम गर्ने संस्था हो ।   नेपालका एक व्यक्तिको गुगल ड्राइभमा बालिकालाई करणी गरेको भिडिओ अपलोड पत्ता लगाएको थियो । भिडिओमा देखिएकी बालिका समस्यामा परेको पहिचान गर्दै नेकमेकले ब्युरोलाई साइबर टिपलाइन रिपोर्ट २०७९६२८८६ मार्फत उक्त सूचना पठाएको थियो । त्यस घटनालाई प्रमाणित गर्ने काग...

Apr 8, 2025 - 07:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register