सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मङ्गलबार) पनि घटेको छ । आज तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन आज तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यमा सोमबार पनि गिरावट आएको थियो । मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो । आज चाँदीको […]

Apr 8, 2025 - 07:18
 0
सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मङ्गलबार) पनि घटेको छ ।

आज तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्यमा सोमबार पनि गिरावट आएको थियो । मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register