व्यवसायिक भवनलाई विशेष सहुलियतमा सोलार कर्जा दिँदै ग्लोबल आइएमई बैंक

  काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवस २०२५ को अवसरमा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्था लगायतका औद्योगिक र व्यावसायिक भवनले सोलार सिस्टम जडानका लागि सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।  जलविद्युतमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्ने, ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनिकरण गर्ने र दिगोपन प्रवर्द्धन गर्ने उद्देश्यले...

Apr 23, 2025 - 08:42
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register