काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा (भिडिओ)

काठमाडौं । अहिले उपत्यकासहित सिन्धुपाल्चोक, झापा, सुनसरी, सल्यान, दाङलगायत विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यसबारे जानकारी दिएको हो । वायु प्रदूषणका कारण काठमाडौंलगायतका शहरहरू प्रभावित भएका बेला परेको पानीपछि केही राहत मिल्ने विज्ञहरुको भनाइ छ ।

Apr 9, 2025 - 10:15
 0
काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा (भिडिओ)

काठमाडौं । अहिले उपत्यकासहित सिन्धुपाल्चोक, झापा, सुनसरी, सल्यान, दाङलगायत विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यसबारे जानकारी दिएको हो ।

वायु प्रदूषणका कारण काठमाडौंलगायतका शहरहरू प्रभावित भएका बेला परेको पानीपछि केही राहत मिल्ने विज्ञहरुको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register