‘The_Alert’ नाममा नेपालमा स्क्याम आतंक: कनेक्ट आईपीएसले भन्यो- भुलेर पनि त्यस्ता लिङ्क क्लिक नगर्नुहोस्
काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रयोगकर्ताहरूलाई लक्षित गरी ‘The_Alert’ नामबाट पठाइने फिशिङ एसएमएस आतंकले इसेवा र खल्ती वालेटसँगै कनेक्ट आईपीएस (connectIPS) प्रयोगकर्तालाई पनि निशाना बनाएको छ । कनेक्ट आईपीएस सञ्चालन गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्ना प्रयोगकर्ताहरूलाई यस्ता भ्रामक मेसेजबाट सचेत रहन र कुनै पनि शंकास्पद लिङ्कमा क्लिक नगर्न अनुरोध गरेको छ । यसअघि इसेवा र खल्तीले पनि ‘The_Alert’ वा यस्तै मिल्दोजुल्दो नामबाट ‘खाता निलम्बन (Account Suspended) भयो&r...

What's Your Reaction?






