एन्ड्रोइड प्रयोगकर्तालाई नयाँ सुविधा: स्क्यान गरेपछि डकुमेन्ट आफैँ स्पष्ट देखिने

  काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताका लागि डकुमेन्ट स्क्यान प्रणालीमा नयाँ सुविधा थपेको छ । यसअन्तर्गत गुगल ड्राइभ, फाइल्स बाइ गुगल, पिक्सेल क्यामेरा लगायतका एपहरूमा डकुमेन्ट स्क्यान गर्दा फाइल आफैं स्वचालित रूपमा प्रष्ट, सफा र पढ्न योग्य हुने कम्पनीले जनाएको छ । यसअघि प्रयोगकर्तालाई स्क्यान गरिएको डकुमेन्टमा सुधार गर्न फिल्टर मेनुमा जानु पर्थ्यो । अब भने स्क्यान गरेलगत्तै डकुमेन्ट स्वचालित रूपमा प्रष्ट देख्न सकिनेछ । स्क्यान सकेपछि स्क्रिनको माथिल्लो दायाँ कुनामा देखिने बटन थिचेर आवश्यक परेमा इन्हान्स (सुधार) हटाउन ...

May 1, 2025 - 17:04
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register