अनलाइन ठगी तथा बेटिङको रकम मनि लाउन्डरिङ र आपराधिक क्रियाकलापमा प्रयोग हुने चिन्ता

काठमाडौं । नेपालमा साइबर ठगी र अवैध अनलाइन जुवाजस्ता डिजिटल अपराधहरू चिन्ताजनक रूपमा बढिरहेको तथ्य बाहिर आएको छ । नेपाल राष्ट्र बैंकको नेपालको वित्तीय जानकारी इकाईले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले डिजिटल अपराधका कारण मनि लाउन्डरिङ लगायतका अन्य आपराधिक क्रियाकलाप समेत बढ्नसक्ने जोखिम औँल्याएको हो । प्रतिवेदन अनुसार, वित्तीय संस्थाहरू तथा अन्य प्रतिवेदक निकायहरूले इकाईमा बुझाएका शङ्कास्पद कारोबार प्रतिवेदन (Suspicious Transaction Reports- STRs) र शङ्कास्पद गतिविधि प्रतिवेदन (Suspicious Activity Reports ...

Apr 1, 2025 - 14:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register