एप्पलले अर्को वर्ष फोल्डेबल आईफोन ल्याउने, सामसङबाट  डिस्प्ले प्यानल अर्डर

काठमाडौँ । एप्पलले सन् २०२६ को अन्त्यतिर आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने भएको छ । चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले सार्वजनिक गरेको पछिल्लो सप्लाई चेन एनालिसिस रिपोर्टअनुसार एप्पलले यसका लागि आवश्यक पर्ने फोल्डेबल डिस्प्ले प्यानल सामसङ डिस्प्लेबाट खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ । रिपोर्टका अनुसार एप्पलको एसेम्बली साझेदार फक्सकनले सन् २०२५ को तेस्रो वा चौथो त्रैमासिकबाट यो परियोजनामा काम सुरु गर्नेछ । सन् २०२६ को दोस्रो अर्धवार्षिकदेखि यसको मास प्रडक्सन सुरु हुने सम्भावना छ । ‘लिक्विडमेटल हिन्ज’ सहित फो...

Jun 21, 2025 - 05:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register