अब टेलिकम र एनसेलका मोबाइल नम्बरमा फोन गर्दा ‘पट्यार लाग्दा’ रिङब्याकटोन नबज्ने

काठमाडौँ । अब नेपाल टेलिकम र एनसेलका ग्राहकको मोबाइलमा जथाभाबी किसिमका रिङ्गब्याक टोन (सीआरबीटी) नबज्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनावश्यक रिङब्याक टोन र सन्देशहरू नियन्त्रण हुने गरी नयाँ सूचना जारी गरेको हो । ‍यसअघि सञ्चार मन्त्रालयमार्फत सिफारिस गरी जुनसुकै निकाय तथा सङ्घसंस्थाले निःशुल्क आफू अनुकूल रिङब्याक टोन बजाउने परिपाटी देखिएको थियो । तर मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय महत्त्व बाहेकका सन्दर्भका रिङ ब्याक टोनमा कडाइ गर्ने सङ्केत दिएको छ ।  मन्त्रिपरिष...

Apr 10, 2025 - 13:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register