मतदाता परिचयपत्रसँग जोडिदैँ राष्ट्रिय परिचपत्र

काठमाडौँ । सरकारले मतदाता परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने प्रक्रिया आगामी आर्थिक वर्षदेखि सुरु गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौँ उपत्यकाबाट यस अभियानको सुरुवात गरिने जानकारी गराएका हुन् । निर्वाचन आयोगले यो प्रक्रिया प्रविधि मैत्री तथा सकारात्मक हुने प्रतिक्रिया दिएको गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ । सरकारको यो कदमले परिचयपत्र व्यवस्थापनलाई एकीकृत र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । 

Jun 1, 2025 - 04:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register