टीसीएलको नयाँ वर्ष अफरः टिभी किन्दा साउन्डबार फ्रि, फ्रिजमा मिक्सर गाइन्डर, ०% ब्याजमा ईएमआई
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले ‘न्यु इयर, न्यु भिजन’ नामक अभियान सुरु गरेको छ । कम्पनीले नयाँ वर्ष २०८२ अवसरमा विभिन्न अफरसहित यो अभियान सुरु गरेको हो । टीसीएलले अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यका साथ नवीनतम अफरहरू ल्याएको छ । जसमा दुई लाख ८२ रुपैयाँसम्मको क्याशब्याकसहितका निश्चित उपहारहरू रहेका छन् । ९८ इन्च, ८५ इन्च र ७५ इन्च एलईडी टिभीमा साउन्ड बार, वाशिङ मसिनमा ६ केजी एरियल म्याटिक डिटर्जेन्ट, फ्रिजमा मिक्सर ग्राइन्डरका साथै वाटर डिस्पेन्सर / साउन्ड बारमा छुट...

What's Your Reaction?






