टेलिग्राममा आफ्नो ग्रोक च्याटबट इन्टिग्रेट गर्न करिब ४१ अर्ब खर्चिँदै एलन मस्कको एआई कम्पनी

काठमाडौँ । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई र लोकप्रिय मेसेजिङ एप टेलिग्रामबिच एक महत्त्वपूर्ण साझेदारी भएको छ । यो साझेदारी अन्तर्गत एक्सएआईले आफ्नो च्याटबट ग्रोकलाई टेलिग्रामको प्लेटफर्ममा एक वर्षसम्मका लागि एकीकृत गर्नेछ । यस सम्झौताका लागि एक्स एआईले टेलिग्रामलाई ३०० मिलियन डलर अर्थात् करिब ४१ अर्ब रुपैयाँ नगद र इक्विटी (शेयर) को रूपमा भुक्तानी गर्नेछ । टेलिग्रामका सीईओ पावेल दुरोभले मङ्गलबार यो जानकारी दिएका हुन् । सम्झौताअनुसार टेलिग्रामले आफ्नो एपमार्फत् खरिद गरिएका एक्सएआई सब्सक्रिप्सनहरूबाट प्राप्त ...

May 29, 2025 - 07:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register