शान्त बेगनास ताल (तस्विरहरू)

काठमाडौँ । सहरी भीडभाड र कोलाहलबाट अलिक टाढा छ वेगवान् बेगनास ताल । पोखरामै भए पनि फेवातालमा जस्तो भिडभाड हुँदैन बेगनास तालमा । भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो। फेवातालभन्दा केही वर छ बेगनासताल । पोखरा घुम्न जानेहरूको सूचीमा यो ताल पनि पर्छ। निश्चल तालमा डुङ्गा चलाउन, माछा […]

Apr 13, 2025 - 08:47
 0
शान्त बेगनास ताल (तस्विरहरू)

काठमाडौँ । सहरी भीडभाड र कोलाहलबाट अलिक टाढा छ वेगवान् बेगनास ताल । पोखरामै भए पनि फेवातालमा जस्तो भिडभाड हुँदैन बेगनास तालमा । भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो।

फेवातालभन्दा केही वर छ बेगनासताल । पोखरा घुम्न जानेहरूको सूचीमा यो ताल पनि पर्छ। निश्चल तालमा डुङ्गा चलाउन, माछा मार्न र चारो खुवाउनका लागि मानिसहरु आउँछन् ।

अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरङ्गित बनाउँछ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register