एकीकृत समाजवादीले भन्यो – छानबिन गर्न सरकार तयार भए गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न सरकार तयार रहे राजीनामा दिनु नपर्ने बताएका छन् । संसद् भवन परिसरमा पत्रकारसँगको कुराकानीमा उनले भने, “सरकार गृहमन्त्रीमाथि छानबिन गर्न सरकार तयार रहे, राजीनामा दिनुपर्दैन । अहिलेलाई राजीनामा स्थगित जस्तै भइसकेको छ ।” अख्तियारले छानबिन गरिरहेको बेलामा अर्को छानबिन गर्न नहुने पाण्डेको […]

Jun 5, 2025 - 12:27
 0
एकीकृत समाजवादीले भन्यो – छानबिन गर्न सरकार तयार भए गृहमन्त्रीले राजीनामा दिनुपर्दैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न सरकार तयार रहे राजीनामा दिनु नपर्ने बताएका छन् ।

संसद् भवन परिसरमा पत्रकारसँगको कुराकानीमा उनले भने, “सरकार गृहमन्त्रीमाथि छानबिन गर्न सरकार तयार रहे, राजीनामा दिनुपर्दैन । अहिलेलाई राजीनामा स्थगित जस्तै भइसकेको छ ।”

अख्तियारले छानबिन गरिरहेको बेलामा अर्को छानबिन गर्न नहुने पाण्डेको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register