मधेस प्रदेशसभा अधिवेशन अन्त्य

जनकपुर । मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ । मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Apr 13, 2025 - 10:32
 0
मधेस प्रदेशसभा अधिवेशन अन्त्य

जनकपुर । मधेस प्रदेशसभाको चौथो अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य भएको छ ।

मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register