वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार 

काठमाडौं । वर्षको अन्तिम दिन आज सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ८४ अङ्कले घटेर २६६१ दशमलव ८६ को विन्दुमा पुगेको छ । आइतबार ३२२ कम्पनीका ५४ हजार ३६१ पटकको कारोबारमा एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ […]

Apr 13, 2025 - 10:32
 0
वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार 

काठमाडौं । वर्षको अन्तिम दिन आज सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ८४ अङ्कले घटेर २६६१ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

आइतबार ३२२ कम्पनीका ५४ हजार ३६१ पटकको कारोबारमा एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ रुपैयाँ रहेको छ ।

८८ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनी राताम्मे छन् भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य राताम्मे छन् । आज सीइडीबी होल्डिङ्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register