अब अनलाइनबाटै त्रिविको सेवा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सेवा अनलाइनबाटै दिन सुरु गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि अनलाइन सेवा दिन सुरु गरिएको जनाएको हो । यससँगै अब त्रिवि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका अनलाइबाट दिन मिल्ने सूचनामा उल्लेख छ । विस्तृत […]

Apr 15, 2025 - 08:55
 0
अब अनलाइनबाटै त्रिविको सेवा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सेवा अनलाइनबाटै दिन सुरु गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि अनलाइन सेवा दिन सुरु गरिएको जनाएको हो ।

यससँगै अब त्रिवि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका अनलाइबाट दिन मिल्ने सूचनामा उल्लेख छ ।

विस्तृत जानकारीका लागि स्टुडेन्ट पार्टल म्यानुअल हेर्न कार्यालयले सूचित गरेको छ ।

यस्तो छ सूचना :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register