नेपालमा अब मास्टरकार्डबाटै क्यूआर भुक्तानी सुविधा, पर्यटकलाई सजिलो हुने

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबिच नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउन सहकार्य हुने भएको छ । दुवै संस्थाले नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालभित्रै एनसीएचएलको नेपालपे क्यूआर र अन्य क्यूआर व्यापारिक स्थानहरूमा मास्टरकार्ड प्रयोग गरेर सजिलै मोबाइल क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने सहमति गरेका छन् । यो सहकार्यसँगै अब नेपाल घुम्न आउने मास्टरकार्ड प्रयोगकर्ताले नेपालपे क्यूआर स्क्यान गरेर सामान तथा सेवाको भुक्तानी गर्नसक्ने एनसीएचएलले जनाएको छ । ...

Apr 15, 2025 - 18:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register